स्थापनाको दुई दशक मात्र भएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा‘सशस्त्र प्रहरी बल, नेपालको संग्रालय’ स्थापना भएको छ । सो संग्राहलयको बैशाख १८ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गर्नुभएको छ । उहाँले द्वन्दकालिन अवस्थामा स्थापना भएको सशस्त्र प्रहरी बलले तत्कालिन अवस्थामा राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा सुरक्षामा …