प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौं– प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोलीसमेत स्वदेश फिर्ता भएको हो ।  उक्त टोलीलाई […]

सम्बन्धित सामग्री

इन्टरपोलको ९१औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई स्वदेश फर्किनु भएको छ ।

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

। प्रहरी महानिरीक्षक बसन्त कुँवर स्वदेश फिर्ता हुनुभएको छ । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना भएको ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी भएर प्रहरी महानिरीक्षक कुँवर आज (शनिबार) स्वदेश फिर्ता हुनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सिंगापुरबाट स्वदेश फर्कनुभएको छ । महानिरीक्षक कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा यही जेठ २४ देखि २६ गतेसम्म संचालन भएको ‘१८औं हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी भई आज (आइतबार) स्वदेश फर्कनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक […]