विराट कोहली थाके, अब विश्राम लिनुपर्छ : रवि शास्त्री

७ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहली मानसिक रुपमा धेरै थाकेको र उनलाई अब आराम चाहिने धारणा व्यक्त गरेका छन् । अबको ६-७ वर्ष भारतको लागि खेल्ने हो भने अहिले विराटले बिराम लिनुपर्ने शास्त्रीले बताएका छन् । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका लागि विराटले जम्मा दुई पटक ४० भन्दा […]