सरकारद्वारा बाली तथा पशुधन बिमामा रु १ अर्ब ६० करोड प्रिमियम अनुदान भुक्तानी

सरकारले बाली तथा पशुधन बिमाको प्रिमियममा अनुदानबापत करिब रु एक अर्ब ६० करोड भुक्तानी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा पशुपक्षी बिमातर्फ रु एक अर्ब ४३ करोड र बाली बिमातर्फ रु १७ करोड भुक्तानी गरिएको हो। मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार बिमा कार्यक्रमअन्तर्गत पशुपक्षी तथा मत्स्य क्षेत्रतर्फ एक लाख […]