चितवनमा मुख्य दलबाट महिला उम्मेदवार शून्य, ९५ मा जम्मा ८ जना मात्रै महिला उम्मेदवार

चितवनः आगामी मंसिर २१ मा हुने निर्वाचनका लागि चितवनबाट चुनावी प्रतिस्पर्धामा रहेका मुख्य राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कुनै पनि निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएका छैनन्।  नेपालको संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि दलहरू महिला उम्मेदवार उठाउन असफल भएका छन्। म...

सम्बन्धित सामग्री

संसदमा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर, ८ जना मात्रै निर्वाचित

काठमाण्डाै - प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ सिटमा ८ जना मात्रै महिला निर्वाचित भएका छन् । समग्रमा प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुँदा संसदमा महिला प्रतिनिधित्व विगतभन्दा पनि कमजोर हुने भएको छ।  प्रमुख राजनीतिक दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार उठाउन हच्किँदा र जित्ने सम्भावना भएका ठाउँमा नउठाउँदा महिलाको उपस्थिति कमजोर बन्दै गएको छ । यसपालि २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ जना मात्र महिला थिए । अहिलेसम्म आठ जना महिला मात्रै निर्वाचित भएका छन् । एमालेबाट तीन जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, कांग्रेस, ...

माओवादीले प्रतिनिधिसभातर्फ ४८ उम्मेदवार उठाउँदा ८ महिला समेटिए (सूचीसहित)

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४८ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा ८ जना महिला उम्मेदवार उठाएको छ ।

बझाङका पालिका प्रमुखमा एक मात्र महिला उम्मेदवार

१५ वैशाख, बझाङ । १२ वटा स्थानीय रहेको बझाङमा प्रमुख (मेयर–अध्यक्ष) पदका लागि ५२ जना उम्मेदवार मैदानमा छन् । तर त्यसमध्येमा एक मात्र महिला छिन् । उनी हुन धनदेवी कुँवर । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार १ हजार ३१८ जनाको उम्मेदवारी परेको छ । २ वटा नगरको प्रमुखमा ८ जना र उपप्रमुखमा १० जनाको उम्मेदवारी […]