बारा– जितपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि आज मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेपछि पर्सासँगको भिडन्त पक्का भएको हो । पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा प्रवेश गरेको थियो। पर्साले आयोजक जितपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रन र […]