एनआईसी एशिया बैंकको डेपुटी सीईओमा राठी नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सन्तोषकुमार राठी नियुक्त भएका छन् । ८ जेठमा बसेको सञ्चालक समितिको बैंठकले राठीलाई १ साउन २०७९ देखि लागू हुनेगरी डेपुटी सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ । १९ मंसिर २०६४ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस […]

सम्बन्धित सामग्री

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको प्रतिनिधिको रूपमा खड्कालाई सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरिएको हो । यसअघि दिनेश भारी संस्थापक समूहबाट सञ्चालक थिए । नवनियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोषकुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा करीब १० वर्षदेखि कार्यरत खड्का एनआईसी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत छन् ।

इमर्जिङ नेपालको सीईओमा उप्रेती

काठमाडौं– इमर्जिङ नेपाल लिमिटेडले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गरेको छ । कम्पनीले उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । उप्रेती यसअघि एनआईसी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको […]

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ ।  एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान

एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने पुनः नियुक्त

१६ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । न्यौपानेलाई बैंकको सञ्चालक समितिले आगामी १५ मंसिरदेखि लागु हुनेगरी सीईओ पदमा निरन्तरता दिने निर्णय भएको बैंकले जनाएको छ । उनको […]

एनआईसी एशियाको डिसिइओमा सन्तोषकुमार राठी नियुक्त

एनआईसी एशिया बैंक ब्यवस्थापनले सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर) मा नियुक्त गरेको छ। सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी ...

चुनौतीलाई अवसरमा बदल्ने एनआईसी एशिया बैंक

१६ माघ, काठमाडौं । चार वर्ष अघि एनआईसी एशिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रोशनकुमार न्यौपानेले पाए । उमेरले ३८ वर्षमात्रै पुगेका न्यौपाने कामु सीईओको जिम्मेवारी पाएको केही महिनामै प्रमुख कार्यकारी अधिकृत नियुक्त भए । ४० नपुग्दै बैंकको कार्यकारी नेतृत्वमा पुगेका न्यौपानेको काँधमा त्यसबेला नयाँ जिम्मेवारीसँगै चुनौतीका चाङहरू थिए । न्यौपानेको नियुक्तिलाई लिएर कतिपयले […]

आरम्भ चौतारी लघुवित्तको सीईओ शर्माले लिए पद तथा गोपनियताको शपथ

असोज १५, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् ।  बनेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नवनियुक्त सीईओ शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।  सो अवसरमा अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा कम्पनीले नयाँ उचाई प्राप्त गर्ने अपेक्षा आफूले गरेको बताए । त्यसैगरी कम्पनीका निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले कम्पनीको वृद्धि विकासमा सदैव आफु सहयोग गर्न तयार रहने बताए । कम्पनीको गत बिहीवार बसेको सञ्चालक समितिको सोहि दिनदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त सीईओ शर्माले ग्रामीण विकासमा स्नातकोत्तर हासिल गरेका छन् भने बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रुपमा कार्य शुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराइज बैंक,एनआईसी एशिया बैंक, एनआईसी एशिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रही कार्य अनुभव छ ।   कम्पनीले सात ओटा  प्रदेशको ५२ ओटा जिल्लाका १३७ ओटा शाखा कार्यालय मार्फत ८७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको बताएको छ ।

३ अर्बको एनआईसी एशिया ऋणपत्रका लागि बिक्री प्रवन्धक नियुक्त

२५ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले १ हजार अंकित दरका ३०लाख कित्ताले हुन आउने रु. ३ अर्ब बराबरको