मोटरसाइक्लिङ स्पोर्टस् तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम

३० चैत, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसनले युवा नेतृत्व विकासका लागी युथ लिडरसिप प्रोग्राम २०२६ अन्तर्गत पहिलो कार्यक्रम आयोजना गरेको छ । इन्जिनियरिङ, अटोमोबाइल, एकेडेमिया, साहसिक पर्यटन तथा मोटरसाइक्लिङ स्पोर्ट्स क्षेत्रमा संलग्न ६८ जना युवाहरूको सहभागिता …