ऊर्जा-जलस्रोत क्षेत्र सुधार्न ऊर्जामन्त्री श्रेष्ठको ३२ बुँदे निर्देशन

३ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा-जलस्रोत क्षेत्र सुधार्न ३२ बुँदे निर्देशन जारी गरेका छन् । ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादन नतिजामुखी बनाउन विस्तृत कार्ययोजनाका साथ सम्बन्धित …