कतार एयरवेजद्वारा फिफा क्लब विश्वकप २०२० फाइनल खेलको विशेष ड्राइभ–इन भ्युइङ कार्यक्रम आयोजना

दोहा । फिफा क्लब विश्वकप २०२० को उपलक्ष्यमा आधिकारिक एयरलाइन पार्टनर कतार एयरवेजले ११ फेब्रुअरी २०२० को दिन लुसाइल ड्राइभ–इन सिनेमामा फाइनल खेलको एक विशेष ड्राइभ–इन भ्युइङ कार्यक्रम आयोजना गरेको छ ।  उक्त भ्युइङ कार्यक्रममा उपस्थित कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरु, मिडियाकर्मी, इन्फ्लुयन्सर एवं व्यावसायिक प्रतिनिधिहरुले रोमाञ्चक फाइनल खेलको सुरक्षित रुपमा आनन्द लिएका थिए ।  बिहीबार ११ फेब्रुअरीको दिन द एजुकेशन सिटी स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा युरोपेली विजेता क