बाजुरा । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ। जिल्ला निर्वाचन कार्यालयले दोहोरो दर्ता, मृत्यु भएका मतदाता तथा ठाउँसारी गरेका मतदाताको विवरण अद्यावधिक गरेको हो । यस क्रममा ५८९ मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ । अद्यावधिकका क्रममा जिल्लाका नौवटै स्थानीय तहबाट दोहोरो दर्ता भएका १९८ जना र मृत्यु भएका ३९१ जना मतदाताको नाम […]
उदयपुर । सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित पशुपती साफीलाइ प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–५ स्थित पिकअपमा गाडीमा भुसका बोराले छोपेर लैजाँदै अवस्थामा छ वटा बोरामा १५९ किलो ४०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिए। प्रहरी चौकी लालबजार, उदयपुरबाट ट्राफिक प्रहरीसहित खटिएको संयुक्त […]
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी […]
काठमाडौँ । सांसदहरुले दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदुत प्रा. डा संगम श्रेष्ठलाई कोरियामा रहेका झन्डै ९१ हजार नेपाली नागरिकको संरक्षण, इपिएस प्रणालीको नियमितता र गैरसरकारी संस्था तथा व्यवसायसँगको विगतको आबद्धतामाथि स्पष्टीकरण माग गरेका छन् । संसदीय सुनुवाइ समितिले मंगलवार कार्य योजना माग गर्दै स्वार्थको द्वन्द्व, नेपाली श्रमिक तथा विद्यार्थीको सुरक्षा र दूतावासको कार्यशैलीबारे प्रश्न […]