मकालु गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी भएको छ। गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पा कार्यकक्षमा लामो समयदेखि अनुपस्थित भएको भन्दै स्थानीयहरुले बिहीबार तालाबन्दी गरेका हुन्।  लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका, पालिकाभित्रका नागरिकहरुको दैनिक...