शंकर धमला नेपाल लोकतान्त्रिक खेलकुद संघको वाग्तमी प्रदेशको कार्यसमिति सदस्यमा मनोनित

काठमाडौं, २५ साउन । नेपाल लोकतान्त्रिक खेलकुद संघले धादिङका शंकर धमलालाई वाग्मती प्रदेशको कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संघका अध्यक्ष दीपक गुरुङले धमलालाई बाग्मती प्रदेशको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । एक कार्यक्रमका बीच कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले धमलालाई मनोनित गरेको पत्र प्रदान गरेका हुन् । मनोनित पत्रमा लेखिएको छ,‘नेपाल […]