जुम्लामा बलात्कार र यौन दुव्र्यवहारका घटना बढे

जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख […]

सम्बन्धित सामग्री

कमेडियन तथा अभिनेता रसेल ब्राण्डविरुद्ध बलात्कार र यौन दुर्व्यवहारको आरोप

काठमाडौं । विश्वचर्चित हास्य कलाकार तथा अभिनेता रसेल ब्राण्डलाई बलात्कार, यौन दुर्व्यवहार र भावनात्मक दुर्व्यवहारको आरोप लागेको छ । सात वर्ष लामो प्रसिद्धिको उचाइमा उनले पहिलोपटक यस्ता आरोपको सामना गर्नुपरेको हो । चार जना महिलाले सन् २००६ देखि २०१३ सम्म आफूहरुमाथि यौन उत्पीडनको गरेको आरोप यी  अभिनेताविरुद्ध लगाएका हुन् । बेलायती अखबारहरु सन्डे टाइम्स, द […]

बलात्कार तथा यौन हिंसाको उजुरी गर्ने हदम्याद हटाउन एम्नेस्टीको आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले बलात्कार तथा यौन हिंसा पीडितलाई छिटो न्याय र हदम्याद तत्काल हटाउन आग्रह गरेको छ । बलात्कारसम्बन्धी कानूनलाई सुधार गर्न तथा यौन हिंसाका पीडितहरुलाई छोटो न्याय प्रदान गर्ने व्यवस्थाको माग गर्दै बिहीबार जारी रहेको विरोध प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै एम्नेस्टीले विद्यमान हदम्यादको व्यवस्थालाई तत्काल हटाउनु पर्ने बताएको हो । आठ वर्षअघि आफू १६ […]

यौन हिंसा उजुरीको हदम्याद संशोधन गर्न एम्नेष्टीको माग

काठमाडौं : एम्नेष्टी इन्टरनेसनलले बलात्कार तथा अन्य यौन हिंसामा विद्यमान प्रतिबन्धात्मक हदम्याद हटाउन माग गरेको छ। एम्नेष्टीले आज विज्ञप्ति जारी गर्दे नेपालको बलात्कारसम्बन्धी कानुनमा सुधार गर्न तथा यौन हिंसा पीडितलाई छिटो न्याय दिने व्यवस्था माग गर्दै यौन हिंसाविरुद्ध भइरहेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ।संस्थाले बलात्कार तथा यौन हिंसा पीडितहरूले न्यायमा पहुँच प्राप्त गर्न बाधकको रूपमा रहेको विद्यमान प्रतिबन्धात्मक हदम्यादको व्यवस्था नेपालले संशोधनमार्फत तत्का

बलात्कार आरोपित पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा दर्ता

काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा दर्ता भएको छ । पाण्डेमाथि मानवबेचबिखन र यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।  आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो […]

रुसी सेना बलात्कार र यौन दुर्व्यवहारमा संलग्न रहेको युक्रेनी सांसद्को दाबी

काठमाडौं- रुसी फौजले युक्रेनमा महिलाहरुमाथि बलात्कार र यौन दुर्व्यवहार गरेको युक्रेनी सांसद्ले दाबी गरेकी छिन् । बेलायती समाचार च्यानल स्काई न्यूजसँगको कुराकानीका क्रममा युक्रेनी सांसद् एवम् युरोपेली परिषद्को संसदीय सभामा युक्रेनी प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेज्नेत्सेभाले रुसी सेनाले युक्रेनमा महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी हुन् । ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै […]

रुसी सेनामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप

युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन् । स्काइ न्यूजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा रेकर्ड गरिएको र अगाडि बढिरहेको छ ।  हामी विवरणहरूमा जाँदै छैनौँ । तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभनजिकै एउटा सहरमा एक नागरिकलाई उसको घरमा गोली हानेर मारिएको थियो । ’ उन

जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि

जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना क्रमशः बढ्दै गएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुर्व्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख गरिएका छन् । सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन दुर्व्यवहारका पाँच गरी नौ वटा घटना घटेका छन् । ती घटनाका सात जना आरोपित पूर्

जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि

जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन्। अघिल्लो वर्ष...

१५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

६ वर्षदेखि आफ्नै छोरीलाई यौन दुव्र्यवहार गर्दै आएका एक जना पुरुष पक्राउ परेका छन् । १५ वर्षीया छोरीलाई बलात्कार तथा यौन दुव्र्यवहार गर्ने खजुरा गाउँपालिका–२ के गाउँका ४२ वर्षीय पुरुष पक्राउ परेका हुन्...