विराटनगर : मंगलबारदेखि लगाउन थालिएको कोरोनाविरुद्धको ‘जोनसोन एण्ड जोनसोन’ खोप कार्यक्रम स्थानीयको अवरोधपछि स्थगित भएको छ। खोप कार्यक्रममा स्थानीय युवाको समूहले अवरोध पुर्याएपछि विराटनगर महानगरपालिका-८ कार्यालयले दुई दिनका लागि खोप कार्यक्रम स्थगित गरेको हो।अपांगता भएकालाई लगाउन थालिएपछि युवाहरूले खोप लगाउन अवरोध गरेका थिए। त्यसपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले खोप लगाउने कार्यक्रम स्थगित गरेका थिए।विराटनगर-८ स्थित सप्तकोशी स्कुलमा मगंलबारदेखि सुरु गरिएको खो