हिमालको काखमा घान्द्रुक गाउँ (फोटो फिचर)

पर्वत : नेपालका पर्यटकीय गन्तब्यहरूमध्येको एउटा आकर्षण कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको घान्द्रुक गाउँ पनि हो। नेपाल सरकारले सन २०२० लाई ‘भिजिट इयर’ को रूपमा मनाएर २० लाख पर्यटकहरू भित्राउने लक्ष्य बोकेको बेलामा घान्द्रुक पनि त्यसैमा सघाउने महत्वपूर्ण क्षेत्र हो। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने घान्द्रु...