ग्यास ढुवानीमा कर छली र अनियमितता : ४ करोड ८६ लाख कर नतिरेको खुलासा

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ८(२क) अनुसार सेवा खरिदमा कर लाग्ने व्यवस्था भए पनि ग्यास ढुवानी कारोबारमा अनियमितता देखिएको महालेखापरीक्षकको ६३ औं प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार भारतको आयल निगमबाट आयात हुने ग्यासको बिलिङ गर्दा सम्बन्धित ग्यास उद्योगहरूको नाममा नेपाल आयल निगममार्फत आपूर्ति देखाई कारोबार गरिएको पाइन्छ। तर वास्तविक ढुवानी भाडा […]