विधवाले विवाह गरेपछि पहिलो पतिका छोराछोरीलाई अंश फर्काउनुपर्ने व्यवस्था बदर

सर्वोच्च अदालतले विधवाले विवाह गरेपछि पहिलो पतिका छोराछोरीलाई अंश फर्काउनुपर्ने व्यवस्था बदर गरेको छ।