संखुवासभा कारागारका कैदीलाई निर्माण व्यवसायीले दिए खसी उपहार

खाँदबारी कारागारका कैदीलाई निर्माण व्यवसायी संघले खसी उपहार दिएको छ। शुक्रबार एक कार्यक्रमबीच नेपाल निर्माण ब्यवसायी संघ संखुवासभाले खाँदबारी कारागारका कैदीबन्दीहरुलाई खसी उपहार दिएको हो। १६औं राष्ट्रिय निर्माण दिवसको अवसरमा चियापानसहित...

सम्बन्धित सामग्री

दसैंमा एक करोडका खसी बोका निर्यात

यस वर्षको दसैंमा दाङबाट एक करोड ४ लाख मूल्यका खसी बोका निर्यात भएका छन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले दसैंका लागि जिल्लाबाट एक करोड ४ लाख ४८ हजार ९ सय ७५ रुपैयाँको खसी बोका खरिद गरेर काठमाडौ पठाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए । यो बाहेक व्यवसायीले पनि खसी बोका खरिद गरेर […]

व्यवसायीले गरे मासुको मूल्य निर्धारण, कस्तो मासुको कति?

मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्। जसअनुसार आन्द्राभुँडीसहितको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएको मासुको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य एक हजार ३०० निर्धारण गरिएको हो। यस्तै कुखुराको […]

व्यवसायीले दशैंका लागि मासुको औसत मूल्य तोक्ने

५ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका व्यवसायीले दशैंका लागि तयारी मासुको औसत मूल्य तोक्ने भएका छन् । मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भएको छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्न व्यवसायी राजी भएको विभागले जनाएको छ । खसी–बोका, बंगुर र राँगाको मासुको मूल्य केही दिनमै तोकिने विभागका प्रवक्ता शिवराज […]

खसीबोकाको मूल्य बढ्यो, दसैंमा च्यांग्रा अभाव हुने

चाडपर्व नजिकिँदै गर्दा बजारमा खसीबोकाको मूल्य बढेको छ । बाढीपहिरोका कारण पर्याप्त खसीबोका ल्याउन नसकेको कारण देखाउँदै व्यवसायीले मूल्य बढाएका हुन् ।यो वर्ष प्रतिकेजीमा ३० देखि ३५ रुपैयाँ मूल्य बढेको व्यवसायी दीपक थापाले जानकारी दिए । उनका अनुसार, स्वदेशी खसी प्रतिकेजी ६ सय ४० देखि ६ सय ५० रुपैयाँ र भारतीय खसी प्रतिकेजी ७ सय […]

दसैँलाई खसीको जोहो (फोटो फिचर) - Naya Patrika

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको...पूरा पढ्नुहोस् »

यसै सातादेखि खसीबोका बिक्री

खाद्य संस्थानले निजी व्यवसायीले भन्दा सस्तोमा खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । संस्थानले दसैंमा प्रतिकिलो च्यांग्रा ६ सय ७५ र खसी ४ सय ५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।

दसैँका लागि खसी–बोका बिक्री घटस्थापनादेखि - Naya Patrika

करिब ५० हजार खसी–बोका आयात गरिने चौपाया खरिद–बिक्री सेवा संघबाट जानकारी –   व्यवसायीले दसैँका लागि खसी–बोकाको बिक्री घटस्थापनादेखि थाल्ने भएका छन् । आयात भएकै दिन बिक्री भइहाल्ने भएका कारण...पूरा पढ्नुहोस् »