२६ असार, काठमाडौं । क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्याण्ड पुगेको नेपालले भोलि सोमबार नामिबियासँग खेल्ने छ । र, सिरिजको चौथो तथा अन्तिम खेल १ साउनमा घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ । नेपाल यो चारमध्ये तीन खेल जितेर विश्वकप ग्लोवल क्वालिफायर्समा पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता […]