मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने अवस्था आए राजीनामा दिने !

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत नपाउने अवस्था आए राजीनामा दिने तयारी गरेका छन्। आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको छ। विश्वासको मत नपाउने अवस्था आए उनले राजीनामा दिने तयारी गरेको नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मतकुमार कार्कीको भनाई छ।

सम्बन्धित सामग्री

विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बिहीबार विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष बिहीबार साँझ राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाउनुभएको हो । प्रदेश प्रमुख देवराज जोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको …

मुख्यमन्त्री राईले पाए विश्वासको मत

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधवार प्रदेश सभामा भएको मतविभाजनमा विश्वासको मत लिने प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत खसेको छ । नेकपा एकीकृत समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राईलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ । नेकपा एमालेका निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई मुख्यमन्त्री बनेका थिए ।

वाग्मतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत (भिडियोसहित)

हेटौँडा- वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त […]

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

हेटौँडा-  वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार विश्वासको मत […]

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेश १ का मुख्यन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने, विश्वासको मत नलिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा दिने भएकी छन् ।  प्रदेश सभामा बुधवार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको एमालेका प्रदेश सांसद केशवप्रसाद पोखरेलले लोकान्तरलाई जानकारी दिए । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि शाक्यले राजीनामा गर्न लागेकी हुन् ।  नेकपा एमाले विभाजन उन्मुख भएको बेला भदौ २ गते शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । सरकारमा सहभागी दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । शाक्यले...

मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत नलिने,  राजीनामा पनि नदिने

बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि एमाले उपाध्यक्ष तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी छिन् । उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् ।  भदौ २ गते बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन भन्दै एकाएक राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । पार्टी एकताका लागि भन्दै पौडेलले प्रदेशको बागडोर शाक्यलाई सुम्पिएपनि विभाजनको असर भने प्रष्ट देखियो । &nb

राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री भीम आचार्य (भिडियोसहित)

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानिक प्रावधान अनुसार अघि बढ्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘संविधान अनुसार म मुख्यमन्त्री भएको हो, संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत