काठमाडौँ – बाढी-पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरु अवरुद्ध भएका छन्। लमजुङको बेसिशहर नगरपालिका-१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ। अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी-जोमसोम सडकखण्ड अवरोध भएको छ। अस्थायी […]