तथ्यांक र शपथ सम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो । त्यस्तै, बैठकले राष्ट्रिय सभाको सन्देश सहितको शपथ सम्बन्धी विधेयक, २०७९ लाई पनि बहुमतले पारित गरेको छ । त्यसैगरी खानेपानी तथा सरसफाई विधेयक, २०७७ […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठक: शपथ सम्बन्धी विधेयक पारित गरिने

संसद सचिवालयका अनुसार बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ।...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने गरी बोलाइको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ।संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने आज नै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ। शपथ सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ।&nb

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्याङ्क विधेयक दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।  शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको […]

राष्ट्रिय सभा बैठकद्वारा दुई विधेयक पारित

काठमाडौँ। बिहीबार बसेको राष्ट्रिय सभा बैठकले दुई विधेयक पारित गरेको छ। बैठकले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो।