नेपाल समाचारपत्र, काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा काठमाडौं/एसियन १४ एन्ड अन्डर रेन्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट १ सोमबारदेखि शुरू हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडीको सहभागिता रहनेछन् । नेपालबाट १५ ब्वाइज र १४ गल्र्स, भारतबाट समान १–१ ब्वाइज/गल्र्स, पाकिस्तानबाट १ ब्वाइज तथा अमेरिकाबाट […]