नेपाल शिक्षक महासङ्घ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासङ्घ आन्दोलित भएको छ ।सरकारले विगतमा जस्तै चालू आर्थिक वर्ष ०७८-८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासङ्घसँग सरकारले गरेको सम्झौताअनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षम महासङ्घ चौथो चरणको आन्दोलनमा उत्रिएको हो । महासङ्घले शुक्रबार सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन गरेको छ ।राजधानी […]

सम्बन्धित सामग्री

सडकमै सुतेर शिक्षकहरुकाे प्रदर्शन

काठमाण्डाै - राहत शिक्षकहरुले काठमाण्डाैकाे बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।गएकाे असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । याे सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै...

नेपाल शिक्षक महासङ्घ आन्दोलित

सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासङ्घ आन्दोलित भएको छ ।