नवलपुर-गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले चालु आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च गर्नुपर्ने बताएका छन् ।प्रदेशको अर्थ मन्त्रालयले बिहीबार नवलपुरको कावासोतीमा कार्यक्रममा मन्त्री बरालले यस वर्ष प्रदेशले अघिल्लो वर्षको तुलनामा कम बजेट ल्याएकाले पनि ८० देखि ८५ प्रतिशत बजेट खर्च गर्नुपर्ने बताए ।अघिल्लो सरकारले करिब ३४ अर्बको बजेटमा प्रदेशमा ७३ प्रतिशत बजेट खर्च गरेको […]