समलिंगी पुरुषलाई झुक्याएर भेटेर तालिबान लडाकुबाट बलात्कार र कुटपिट

तालिवान लडाकुहरुले एकजना समलिंगी पुरुषलाई काबुलमा बलात्कार र कुटपिट गरेको खुलासा भएको छ । अफगानिस्तानबाट सुरक्षित तरिकाले बाहिर पठाउने प्रतिज्ञा गरेर सामाजिक सञ्जालबाट तालिवान सेनाहरुले ती समलिंगी पुरुषलाई भेटेको जनाइएको छ । तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि धेरै सिमान्तकृत यौन अभिमुखिकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरु आफगानिस्तान छाड्न प्रयास गरिरहेको अवस्थामा तालिवानको यस्तो दुब्र्यबहार […]