टी–२० विश्व कप क्रिकेटमा आज इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्ड खेल्दै

टि–२० विश्वकप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ । मेलवर्नमा आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ । हिजो भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हरायो । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह...

सम्बन्धित सामग्री

टी–२० विश्व कप : न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज सुपर १२ को समूह ‘१’ मा रहेका न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तानबीच खेल हुनेछ । आज हुने पहिलो खेलमा बिहान पौने १० बजे न्युजिल्यान्ड र आयरल्यान्ड तथा दोस्रो खेलमा दिउँसो पौने २ बजे अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड ४ खेलमा ५ अङ्ककासाथ शीर्षस्थानमा छ । समान खेलमा ५ अङ्क नै भएको इङ्ल्यान्ड दोस्रो अस्ट्रेलिया तेस्रो स्थानमा छ । श्र...

आयरल्यान्ड र अफगानिस्तान बीचको खेल रद्द

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र आयरल्यान्ड बीचको खेल वर्षाको कारण रद्ध भएको छ । शुक्रबार पहिलो खेलमा नेपाली समय अनुसार बिहान ९ः ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु तालिका थियो । तर, वर्षाका कारण खेल टस पनि नभएर सकियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको यो तेस्रो खेल हो । यो खेल रद्द भएसँगै सुपर १२ को समूह ए मा आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ ।अफग

वर्षाले रद्द भयो अफगानिस्तान र आयरल्यान्डबीचको खेल, टससमेत भएन

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा शुक्रबार तय भएको आयरल्यान्ड र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा हुने तय भए पनि वर्षाका कारण खेल टससमेत नभएर रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक बाँडेका छन् ।  सुपर–१२ समूह–१ मा रहेको आयरल्यान्ड...

टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डले इंग्ल्याण्डलाई दियो १ सय ५८ रनको लक्ष्य

आईसीसी टि–२० विश्वकप क्रिकेट सुपर १२ मा अहिले इंग्ल्याण्ड र आयरल्यान्ड खेलिरहेका छन् । टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड १९ ओभर २ बलमा अलआउट भएको छ । उसले १ सय ५७ रन बनाएको छ । जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको इंग्ल्याण्ड अहिले ब्याटिङ्ग गर्दैछ । मेलवर्नमा आजको पहिलो खेल सुरु हुनेवित्तिकै वर्षाले केही बेर प्रभावित भएको थियो । त्यस्तै दोस्रो खेलमा आज पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबिच खेल हुनेछ ।

टी-२० विश्वकप: इंग्ल्यान्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्डस् भिड्दै

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बुधबार इंग्ल्यान्ड र आयरल्यान्डले दिनको पहिलो खेलमा प्रतिस्पर्धा गर्दा अर्को खेलमा अफगानिस्तानले आयरल्यान्डको सामना गर्दै छ। समूह १ अन्तर्गत मेलबर्नमा हुने खेल ९:४५ मा इंग्ल्यान्ड र आयरल्यान्ड प्रतिस्पर्धा गर्दा दिउँसो १:४५ मा न्युजिल्यान्ड अफगानिस्तानसँग भिड्ने छ। समूहमा न्युजिल्यान्डस र इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेकाले सेमिफाइनलमा आफ्नो दाबेदारी […]

अफगानिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डलाई

काठमाण्डाै - अफगानिस्तानसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डले जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो । बेलफास्टमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा डिएल पद्धतिका आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उसले ६ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । जितसँगै ५ खेलको शृङ्खलामा आयरल्यान्ड ३–२ ले विजयी भएको छ । आयरल्यान्ड पहिलो खेलमा ७ विकेट...

ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी। आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह एकमा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज छन्। पहिलो चरणको समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पीएनजी र ओमान छन्। ‘ए’को विजेता र ‘बी’को उपविजेताले समूह एकमा प्रतिस्पर्धा गर्नेछन्।