सिंहदरबारमा जुटे प्रचण्ड,नेपाल, खनाल, गौतम र श्रेष्ठ

काठमाडौं : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच सचिवालय सदस्यहरु अहिले सिंहदरबारमा छलफल गरिरहेका छन्। समाजवादी केन्द्र बनाउनेबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीकै नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका…