एक्सन फिल्म ‘राजा’ बन्ने, हिरोमा राज कटुवाल

काठमाडौं । नेकपा एमालेका नेता परशुराम बस्नेत, हल सञ्चालक नरेन्द्र महर्जन र व्यवसायी दीपेन्द्र अग्रवालले फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । यी तीन निर्माताबीच फिल्म ‘राजा’ निर्माणमा सहकार्य निश्चित भएको छ । झट्ट सुन्दा फिल्मको शीर्षक राजनीतिक लागे पनि यसको कथावस्तु र शैली चाहिं एक्सनप्रधान हुने जनाइएको छ । फिल्मको प्रमुख भूमिकामा राज कटुवाल […]