नवआशिष र थाम्सुहाङ च्याम्पियन

परम्परागत भदौरे मेलाको अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–८ आकाशेमा आयोजित फुटबल प्रतियोगितामा पुरुषतर्फ थाम्सुहाङ सेवा समाज सुर्केनाँगी विजेता भएको छ । बिहीबार फाइनलमा टोलीले चोम्जोलुङ सेवा समाजलाई ६–२ गोलको हराएको हो ।