एमसीसी महिला क्रिकेट टिमले नेपालमा ६ खेल खेल्ने

४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मेलर्बन क्रिकेट क्लब (एमसीसी) को महिला क्रिकेट टिमको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको छ । जस अनुसार एमसीसी महिला टिमले ७–१५ कात्तिकमा नेपालमा ६ खेल खेल्ने छ । ४ खेल पोखरामा र २ खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । एमसीसीले नेपालका राष्ट्रिय सिनियर […]

सम्बन्धित सामग्री

महिला क्रिकेट : नेपाल र थाइल्यान्डबीचको खेल जारी

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज थाइल्याण्डसंग अन्तिम अभ्यास खेल खेलिरहेको छ । नेपाली समय अनुसार बिहान पौने ९ बजेदेखि मलेसियामा खेल शुरु भएको हो । आइसिसी महिला टि ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम अभ्यास खेल खेलिरहेको हो । पछिल्लो समय टेस्ट टोलीविरुद्ध शानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डसँग नेपाली महिला टोलीको […]

नेत्रहीन टी–२० महिला क्रिकेट आजदेखि

नेपाल–भारतबीचको दोस्रो टी–२० नेत्रहीन महिला क्रिकेट शृंखला मंगलबारदेखि सुरु हुँदै छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा हुने शृंखलाअन्तर्गत पोखरा र काठमाडौंमा पाँच खेल हुनेछ । पोखराको रंगशालामा १२ देखि १७ वैशाखसम्म खेल...

नेपाल–भारत टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबारदेखि

ललितपुर  : दोस्रो नेपाल भारत बाइल्याटेरियल टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबार सुरु हुँदैछ।नेत्रहीन क्रिकेट संघ, नेपालको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका नेत्रहीन महिला क्रिकेट टिमबीच ५ वटा खेल हुनेछ।  काठमाडौंमा तीन र पोखरामा दुई खेल हुने अध्यक्ष पवन घिमीरेले जानकारी दिए। सिरिजका लागि सुष्मा पटेलको कप्तानी रहेको २२ सदस्यीय भारतीय नेत्रहीन महिला क्रिकेट टिम आइतबार दिउँसो नेपाल आउँदै छ। भारतीय टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संघका कोषाध्यक

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेट भोलिदेखि

कास्की– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल भोलिदेखि पोखरामा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट भोलि आइतबारदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । महिला क्रिकेटको उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र मधेस प्रदेशकाबीचमा हुने कास्की जिल्ला […]

एकसातापछि महिला क्रिकेट, पीच मर्मत गरिदैं

दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ। गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ।...

महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौँ,१४ असोज । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक १ कात्तिकसम्म हुनेछ । महिला क्रिकेटमा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको […]

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

१३ असार, काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल वर्षाले रोकिएपछि फाइनलमा पुग्न सकेको थिएन । पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो […]

नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सिरिज

काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको छ । बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।  सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा भएको खेलमा नेपालले दिएको १३० रनको […]

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग खेल्ने

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले बजे कतारसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपालले आज दिउँसो पौने ४ बजे वेस्ट इण्ड पार्क इन्टरनेशनल स्टेडियमममा कतारसँग टी २० सिरिजको पहिलो खेल खेल्नेछ। नेपालले १३ औं दक्षिण एसियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १५…

राष्ट्रिय महिला क्रिकेट टोलीले २३ महिनापछि खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ। आइसिसी वुमन्स टि२० एसिया छनोटको तयारीस्वरुप नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टि२० आई सिरिज खेल्न लागेको हो । पहिलो खेल मंगलबार दोहामा वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा […]