सिन्धुली कमलानदीले खेतीयोग्य जमिन कटान गर्दै

सिन्धुली । सिन्धुलीमा कमलानदीले खेतीयोग्य जमिन कटान गर्न थालेको छ । सिन्धुलीका कमला, मरिण र चदाहा, तावा लगायतका नदीमा आएको बाढीले सयौं हेक्टर खेत बगाएको छ । नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गराउन थालेपछि स्थानीयले समस्याको दिगो समाधानका लागि सरकारी निकायसँग अनुरोध गरेका छन् । कमला नदीले २०४० सालदेखि नै कमलाखोच क्षेत्रको […]

सम्बन्धित सामग्री

मरिणखोला कटानका कारण लाखौं हेक्टर खेतीयोग्य जमिन मरुभूमिमा परिणत

सिन्धुली । सिन्धुलीमा मरिण खोलाले वर्षायाममा कटान गरेर स्थानीय किसानहरुको लाखौं हेक्टर खेती योग्य जमिन आज मरुभूमिमा परिणत भएकाे छ । चुरे भावर क्षेत्रको घनाजंगल फडानीका कारण वर्षायाममा आएको बाढी पहिरोबाट खेती योग्य जमिनहरुको वर्षेनी कटान भएर क्षति भएको हो । सखुवा जातको काठका लागि नेपालकै पहिलो भण्डार मानिने सिन्धुलीको जंगलबाट सालको काठ कटान र […]

सिन्धुलीमा नदी कटान कायमै

सिन्धुली । सिन्धुलीको महाभारत र चुरे पहाडमा परेको अविरल वर्षाका कारण कमला, मरिण र चदाहा नदीमा आएकोे बाढीले त्यस क्षेत्रका सयौं हेक्टर उर्वर खेतीयोग्य जमिन बगाएर बगर बनाएको छ । केहीदिन यताको अविरल वर्षाका कारण कमला, मरिण नदीमा आएको बाढीले कमलामाई नगरपालिका र मरिण गाउँपालिकाको विभिन्न क्षेत्रमा १ सय ४ हेक्टर खेतीयोग्य जमिन कटान गरेर […]

सिन्धुलीमा बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत

सिन्धुली । सिन्धुलीका नदी तथा खोलाहरुमा आएको बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । कमला, मरिण, चदाहा, तावा लगायतका नदीहरुमा आएको बाढीले सयौं हेक्टर उर्वर जमिन बगरमा परिणत गरेको हो । कमला नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्ने क्रम बढेको भन्दै स्थानीयले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग नदी कटान रोक्न […]

कमला नदीले दुई सय हेक्टर खेतीयोग्य जमिन कटान सुरु

सिन्धुली, असार १७ । अविरल वर्षासँगै सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका भित्रकाका उर्वर भूमिको कटान शुरु गरेको छ । जिल्लाको कमलाखोँच क्षेत्रका उर्वरभूमीलाई जोगाउन सरकारी निकायले दिगो रुपमा तटबन्धका कार्यक्रममा बेवस्ता गर्दा बर्षेनी नदी कटानको जोखिम बढ्दै गएको छ । लगातार तीन दिनदेखिको बाढीले नगरपालिकाको करकरे, भिमान, रानीबास, डकाहा, निपाने, टाडि […]