गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ । प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् । पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा […]
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको हिजो रातिको शपथ ग्रहणसँगै देशमा एक किसिमको अन्यौल हट्यो। आजदेखि निषेधाज्ञा र कर्फ्यु पनि हट्यो। सडकमा सेनाको उपस्थिति पनि देखिएन। एकछिन यसो निस्किएको थिएँ, जलेका भवनहरुमा सरसफाई चलिरहेको छ। बाटोको बीचमा रहेका जलाइएका गाडीहरुलाई छेउमा राखिएको छ। सफा गरे पनि टायर
काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा दीप प्रज्वलन गरिएको छ । ठमेलका रात्रिकालीन व्यवसायीले आज नर्सिङ चोकमा जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि तथा शोकसभा गरेका हुन् । शोकसभामा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले जेनजीको […]