बैतडीमा कोरोनाको जोखिम बढेसँगै आईसीयूसहितका आइसोलेसन तयार

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ ।  भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ ।

सम्बन्धित सामग्री

सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड र नेताको आइसोलेसन ?

एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमित भएको चौथो दिनमै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि चर्चाको शिखरमा छन् । माघ ९ मा संक्रमण पुष्टि भएका उनी माघ १२ गते एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले ओलीको बालकोट निवासनजिकै भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ऊर्जा प्रदान गर्न र सप्ताहव्यापी रक्तदान […] The post सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड र नेताको आइसोलेसन ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा र लकडाउन

बाग्मती प्रदेशको राजधानी मकवानपुरसहित सबैजसो जिल्लामा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढ्दो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै कोरोनाको जोखिम कम गर्न स्थानीय तह र प्रशासनले लकडाउन र निषेधाज्ञा जारी गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगर र मनहरी गाउँपालिकाअन्तर्गत पर्ने राजमार्ग क्षेत्र, भरतपुर नगरपालिका, धादिङको धादिङबेँसी र नुवाकोट जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तै दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका कतिपय स्थानीय तहले आवागमनमा कडाइ गरेसँगै कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउन गरेका छन् । आइसोलेसन, क्वारेन्टाइन र पीसीआर परीक्षणको पहुँच विस्तारलगायतको पूर्वतयारी बिना निषेधाज्ञा र लकडाउन गरिएको भन्दै कतिपयले आपत्तिसमेत जनाएका छन् ।

पोखरा-बागलुङ सडकखण्डको गुप्तेश्वर क्याम्पसमा १५ शय्याकाे आइसोलेसन वार्ड

पर्वत : कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएको शंका लागेमा वा उपचारको लागि पर्वतको कुस्मा नगरपालिकाले कम्तीमा पनि १५ शय्याको आइसोलेसन वार्ड निर्माण गर्न सुरु गरिएको छ। कोरोनाको जोखिम बढ्दै जान थालेपछि कुस्मा नगरपालिका र पर्वत अस्पतालको सहकार्यमा कुस्मा नगरपालिका ४ मा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसको भ...

कोरोना प्रभाव : कुन प्रदेशले के गर्दैछ?

काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशका सातवटै प्रदेश सरकारले सतर्कता अपनाइरहेका छन्। प्रदेश सरकारले विभिन्‍न अस्पताल तथा भवनहरूलाई आइसोलेसन बेड तथा क्वारेन्टाइनका लागि ठाउँको बन्दोबस्त गर्ने तयारी गरेका छन्। केन्द्र सरकारले पनि कोरोनाको जोखिम फैलिन नदिन हवाई उडान रोक्नेदेखि अरू ...

चितवनमा कोरोनाको जोखिम न्यूनीकरण गर्न आइसोलेसन वार्ड र आरआरटी टिम विस्तार

चितवन । अत्यधिक व्यस्त मानिने केन्द्रीय अस्पतालको रुपमा परिचित चितवनको भरतपुर अस्पतालमा कोरानाको शंकास्पद तीन