‘लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको कर्मचारी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

जनकपुरधाम : नेपाल रेल्वे कम्पनीको नियुक्तिपत्र दिएर ठगी गर्ने एक जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ७ दनौली बनौलीका ३२ वर्षीय सागर कान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए। आफूलाई लोकसेवा आयोग र…