कर्णाली प्रदेश अन्य प्राकृतिक स्रोतमा जस्तै माछा उत्पादनमा पनि ठूलो सम्भावना बोकेको प्रदेश हो । तर यस प्रदेशमा प्राकृतिक रूपमा पाइने माछाको संख्या भने घट्दो छ । त्यसै सिलसिलामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशको समन्वय र यूएसएड, पानी प्रोग्रामको आर्थिक सहयोगमा यस प्रदेशका दश वटै जिल्लामा मत्स्यपालनको संभाव्यता अध्ययन सम्पन्न गरिएको र […]