एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर […]