‘डीएसए स्टार २०२३’ का विजेता घोषित

काठमाडौं । परिवर्तन इभेन्ट हाउसले काठमाडौंमा आयोजना गरेको ‘डीएसए स्टार २०२३’ सिजन-१० का विजेता घोषित भएका छन् । दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आश्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री-टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भए । ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह […]