रुसी आक्रमण विरुद्ध शान्ति समाजको प्रदर्शन

काठमाडौँ – अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको व्यापक मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ । रुपन्देहीको वुटवलमा भएको विरोध प्रदर्शनमा रुसलाई तत्काल युद्ध रोकि शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले […]

सम्बन्धित सामग्री

युक्रेनको रक्तसंचार केन्द्र तथा विश्वविद्यालयमा रुसी आक्रमण

एजेन्सी । साउदी अरबमा रुस–युक्रेन युद्ध अन्त्यका लागि ४० देशका प्रतिनिधिहरु छलफलमा जुटिरहेको बेला रुसले युक्रेनको रक्तसंचार केन्द्र र विश्वविद्यालयमा क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनले कृष्णसागरमा रहेको रुसी ट्यांकरमा ड्रोन हमला गरेलगत्तै रुसी सेनाले शनिबार राती युक्रेनको खार्किब क्षेत्रको कुपियाङ्क्समा रहेको रक्तसंचार केन्द्र र विश्वविद्यालय परिसरमा क्षेप्यास्त्र प्रहार गरेको हो । रुसी आक्रमणबाट के […]

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, चारजनाको मृत्यु

किभ– युक्रेनमाथि रुसी आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । आक्रमणमा झन्डै पाँच दर्जन मानिस घाइते भएका छन् । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी क्षेप्यास्त्रहरूले क्रिभिई रिह श्माको एउटा अपार्टमेन्ट कम्प्लेक्स र विश्वविद्यालयको भवनमा प्रहार गरेको बताए।  उनका अनुसार आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । किभ रिह शहर […]

युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला बाइडेनले युरोपको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गर्ने भएका छन् । उनी बुधबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने कार्यक्रम छ । ह्वाइटहाउसले जनाएअनुसार त्यसपछि राष्ट्रपति बाइडेन आगामी शुक्रबार पोल्याण्ड पुग्नेछन् । उनले त्यहाँ युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्ने बताइएको छ । ‘यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको […]

युक्रेनमा रुसी आक्रमण : हामीले बेहोर्नुपर्ने बाछिटा

यो आलेख लेख्दै गर्दा रुसले युक्रेनमाथि गरिएको आक्रमणको १२ दिन हुन्छ । रुसी राष्ट्रपति पुटिनले ६ दिनमै युक्रेनलाई आफ्नो सेनाले कब्जामा लिने घोषणा गरेका थिए । तिनले ६ दिन लामो इजराइल–अरब युद्ध (१९६७) स्मरण गरेका हुन सक्छन् । रुसी फौजले आणविक भट्टीदेखि सहरी भवनहरूमा बम बर्साउँदै छ । युक्रेनी सेना तथा नागरिकले आक्रमणकारीविरुद्ध जबर्जस्त मुकाबिला […]

रुसी आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती के भन्छिन् ?

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् । उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ […]

युक्रेनमा रुसी आक्रमण : कस्तो छ पछिल्लो अवस्था?

युक्रेनमा रुसी आक्रमणले अवस्था थप गम्भीर बन्दै गएको छ । लगातार रुसी सैनिकले युक्रेनी सुरक्षाकर्मी तथा स्वयम्सेवक योद्धामाथि आक्रमण गरिरहेका छन् । आइतबार युक्रेनका लागि निकै कठिन दिनका रुपमा आएको त्यहाँका आर्मी अधिकारीले बताएका छन् । तर पनि युक्रेनी सेना तथा सहयोगीहरुले लगातार रुसी आक्रमणकारीलाई प्रमुख शहरमा रोक्न सफल भएका छन् । रुसी सैनिकले युक्रेनका […]

अपेक्षाभन्दा सुस्त रुसी आक्रमण, कठोर युक्रेनी प्रतिरोध

काठमाडौँ- युक्रेनमाथि आक्रमण शुरु गरेको आज चौंथो दिनसम्म आइपुग्दा समेत रुसी फौजले अपेक्षा अनुसार उल्लेखनीय सफलता हासिल गर्न असफल भइरहेका छन् । रुसी फौज बल्ल चौंथो दिन आइतबार युक्रेनको दोश्रो ठूलो शहर खार्किब प्रवेश गरेको छ । रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा रहेको खार्किब शहरमा उल्लेख्य रुसी भाषीको बसोबास छ । त्यसैले यस शहर […]

युक्रेन युद्ध : किएभ नजिकैको इन्धन डिपोमा रुसी रकेट आक्रमण

युक्रेनमा रुसी आक्रमण तेस्रो रात पनि जारी छ । रुसी सैनिकले आक्रमणको निशाना राजधानी किएभसहितका प्रमुख शहरलाई बनाएका छन् । तर युक्रेनी सैनिकले आफ्नो रक्षा रणनीतिलाई अहिलेसम्म बलियो रुपमा कार्यान्वयन गरिरहेका छन् । किएभसहितका क्षेत्रमा रुसले मिसाइल आक्रमणको तयारी गरेको भन्दै साइरन बजाइएको छ । रुसबाट आउने मिसाइल ध्वस्त पार्नका लागि युक्रेनले एन्टी मिसाइल प्रणाली […]

युक्रेनमा रुसी आक्रमण : अहिलेसम्म के–के भयो ?

बिहीबार बिहान नै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य अभियान घोषणा गरे । यससँगै रुसी सेना विभिन्न स्थानबाट युक्रेनतर्फ अगाडि बढ्यो । पछिल्लो समय रुस र युक्रेनबीचको अवस्था अस्पष्ट छ । भने, परिस्थिती भने तीव्र गतिमा परिवर्तन भएको छ । अहिलेसम्म के–के भयो ? -बिहीबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य अभियान अगाडि बढाउने आदेश दिए । र, सेना युक्रेनतर्फ अगाडि बढे । बीबीसीका अनुसार अहिले संघर्षले धेर्र क्षति पूर्वी क्षेत्रबाट आएको छ ।&nb