९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी

९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी गरिएको छ। मंगलबार बसन्तपुरमा पिजे क्लव र नेपाल फोटो पत्रकार मंचले खुल्ला फोटो प्रदर्शनी गरेको हो।  प्रदर्शनीमा फोटो पत्रकारहरुले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख...

सम्बन्धित सामग्री

फोटो पत्रकारिता दिवस : फोटो प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं । आज राष्ट्रिय फोटो पत्रकारिता दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । ९५ वर्षअघि वीरगन्जकी सूर्यमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो सरकारी सञ्चारमाध्यम गोरखापत्रमा प्रकाशित भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख १३ गते यो दिवस मनाइन्छ । यस अवसरमा पत्रकारितासँग सम्बन्धित संघ–संस्थाले विभिन्न कार्यक्रम गर्ने...

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी तथा प्रभातफेरी (फोटोफिचर)

काठमाडौं, १३ वैशाख । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस आज देशभर मनाइँदैछ । देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रम गरेर फोटो पत्रकारिता दिवस मनाइरहेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय फोटो पत्रकार समूहले आज काठमाडौंको बसन्तपुरमा लकडाउन फोटो प्रदर्शनी कार्यक्रमको समेत आयोजना […]