मधेसको पहिचान र अधिकारसहित संविधान संशोधन गर्न तागत लगाउँछु : अध्यक्ष दाहाल

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको पहिचान र अधिकार थपेर संविधान संशोधनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको जनकपुरमा आज (आइतबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मधेसी जनताको नागरिकता, पहिचान र अधिकारका लागि जनयुद्धकालमा जसरी नै तागत लगाउने […]

सम्बन्धित सामग्री

विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सबै राजनीतिक दलसँग सल्लाह गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गरियो भने कम्तीमा पनि पाँच वर्ष देशमा राजनीतिक स्थिरता हुन्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका…

राजपाको सहभागिताले संविधान कार्यन्वयनमा टेवा : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ढिलै भएपनि राजपा स्थानीय निर्वाचन लगायतका अन्य निर्वाचनमा सहभागिता जनाउनुले संविधान कार्यन्वयनमा ठूलो टेवा पुग्ने बताएका छन् । जितपुर सिमरा वार्ड नं १६, टाँगिया बस्तीमा आज आयोजित एक कार्यक्रममा उनले संविधान संशोधन गरी तराई मधेसका जनताको पीडा सम्बोधन गर्न सत्ता साझेदार दलहरूको सहयोगमा सदनमा संविधान संशोधन…

अहिलेलाई संशोधनको विषय टुङ्गियो : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संसद र सरकार नआउँदासम्मका लागि संविधान संशोधनको विषय टुङ्गिएको बताएका छन्। विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका लागि संशोधनको विषय अहिले बोलिरहन जरूरी नभएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन विधेयक अगाडि बढाउने बताइरहेका बेला सत्ता साझेदार नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संशोधनको विषय टुङ्गो लागेको बताएका हुन्।…

संविधान संशोधन विधेयक अगाडि बढाइन्छ – अध्यक्ष दाहाल

काठमाडौँ, असार २६ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत...

संविधान संशोधन विधेयक अगाडि बढाइन्छः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताएका छन्। सिंहदरबारमा सोमबार आयोजित माओवादी केन्द्रको संसदीय बोर्डको बैठकमा उनले भने, ‘राष्ट्रिय हितका लागि पनि सो विधेयक अगाडि बढ्नुपर्छ।’ अध्यक्ष दाहालले संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने माअोवादी केन्द्रको उदेश्य भएकाले अघिल्लो सरकारले…

संविधान संशोधन विधेयक अगाडि बढाइन्छ – अध्यक्ष दाहाल - Purbeli News

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताए। सिंहदरबारमा आज आयोजित माओवादी केन्द्रको संसदीय बोर्डको बैठकमा उनले भने – “राष्ट्रिय हितका लागि पनि सो विधेयक अगाडि बढ्नुपर्छ ।” अध्यक्ष दाहालले “संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्देश्य...

संविधान संशोधन विधेयक अगाडि बढाइन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, असार २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताएका छन् ।

संविधान संशोधन विधेयक अगाडि बढाइन्छ : अध्यक्ष दाहाल – Nepal Japan

Nepal Japan is first online news portal of Nepal for Nepalese Community around the world. Nepal Japan is destination for latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.