नवगठित नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव चयन, संघीय परिषद् अध्यक्ष पद खाली

काठमाडौं, २१ साउन । नवगठित नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र पूर्वमन्त्री महिन्द्रराय यादव चयन भएका छन् । पार्टीको आज (शनिबार) बसेको बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको एक नेताले जनाए । यस्तै, संघीय परिषद् अध्यक्ष पद भने खाली राखिएको छ । जसपामा हुँदा भट्टराई संघीय परिषद् अध्यक्ष थिए । […]