एकै नदीबाट दुई ठूला जलविद्युत आयोजना : १८८.३ मेगावाट विद्युत उत्पादन गर्न निर्माणमा समस्या

सुर्खेत- १०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ ।  एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ । जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का ...

सम्बन्धित सामग्री