ओलीले छाडे बालुवाटार, कार्यकर्ताहरुको नाराजुलुश (फोटोफिचर)

काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आजबाट सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सरेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार ओलीले आज (बुधबार) पौने १२ बजेतिर बालुवाटार छोडेका हुन्। केपी ओली तीन वर्ष ५ महिनापछि प्रधानमन्त्रीबाट बाहिरिएका हुन् । उनलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट बालकोटसम्मै […]