प्रचण्डसँगको भेटपछि लेखराजको प्रतिक्रिया : तत्काल माओवादीमा जाने सम्भावना छैन, त्यो विषयमा कुरा भएन

काठमाडौं, २६ चैत्र । नेकपा (एमाले) का सचिव लेखराज भट्टले तत्काल माओवादी केन्द्रमा फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि उनले यसतो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री दाहाल एमाले सचिव भट्टलाई भेट्न आज उनको निवास गेटामा पुगेका थिए । कैलालीको गेटास्थित् भट्टको निवासमा पुगेका […]

सम्बन्धित सामग्री

आलोपालो सरकारको विषयमा सोध्दा देउवाको प्रतिक्रिया : पछि थाहा हुनेछ

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आलोपालो सरकारको विषयमा पछि थाहा हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालपछि माधव नेपाल एक वर्ष र त्यसपछि दुई वर्ष देउवा प्रधानमन्त्री हुनेबारे गठबन्धनमा सहमति भएको हल्ला छ । यही हल्लाकाबीच देउवालाई आलोपालोबारे सोधिएको प्रश्नमा उनले पछि थाहा हुने जवाफ दिए । यस्तै, […]

बजेटसम्बन्धी निजी क्षेत्रको प्रतिक्रिया

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आवको बजेटमा निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । ग्रिन इकोनोमीको कुराले बैंक तथा वित्तीय संस्थाहरू उत्साही देखिए पनि योजना कार्यान्वयनको पक्षलाई लिएर कतिपयले चिन्ता व्यक्त गरेका छन् । बजेटका विषयमा विभिन्न व्यक्तिसँग गरेको कुराकानीको सार ः महत्वाकांक्षी योजना : कार्यान्वयनमा जटिलता देखिन्छअभिनव चुरिवालम्यानेजिङ डाइरेक्टर, मंगलम इन्डस्ट्रिज […]

बजेटमा कर्णालीको मिश्रित प्रतिक्रिया

सुर्खेत-संघीय सरकारको प्रस्तुत गरेको बजेटका विषयमा कर्णालीका सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।कतिले बजेटको कार्यान्वयनमा जोड दिएका छन् भने कतिले कर्णालीलाई खासै छुन नससकेको प्रतिक्रिया दिएका हुन् । सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा निर्वाचन लक्षित देखिएको भन्दै कर्णालीका भित्रि समस्यालाई छुन नसकेको बताएका हुन् । मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन एवं नागरिक अगुवा पिताम्बर ढकाल बजेट […]

निर्वाचन आयोगको आचारसंहिता : जसपा नेताको मिश्रित प्रतिक्रिया

जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेदवार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान तय गरेको बारे फरक(फरक धारणा व्यक्त गरेका छन् । पार्टीका नेता डा। सूर्यनारायण यादवले यो विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले आफ्नो व्यक्तिगत विचारमा आयोगको आचारसंहिता गलत भएको तर्क गरे । स्थानीय तहका बहालवाला पदाधिकारीको पदको म्याद आफै सकिने भन्दै चुनावमा उम्मेदवारी दिनुपर्ने भएकै कारण राजीनामा दिनु व्यावहारिक र

'एमसिसीका विषयमा म दोधारमा छु'

चितवन : नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा आफू दोधारमा परेको बताएकी छिन्।बुधबार चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा प्रतिक्रिया दिंदै उनले पार्टीको निर्णय स्वीकार गर्ने बताईन्। ‘हाम्रो जस्तो गरीब देशलाई एमसीसी पनि चाहिन्छ, यसलाई विचार गरेर, अध्ययन गरेर पास गर्नुपर्छ’, उनले भनिन् ।आफू सरकारमा रहेको हुनाले सरकारको विरोध गर्न नसक्ने उनको भनाई थियो ।‘म झण्डा भएको गाडी र सुरक्षाकर्मीसहित हिँड्ने म नै सडकमा उही सुरक

चीनको प्रतिक्रिया सकारात्मक : नेकपा माले

नेकपा मालेले एमसीसीका विषयमा चीनले जनाएको प्रतिक्रियालाई सकारात्मक भनेको छ । आइतबार सो पार्टीका महासचिव सीपी मैनालीले पार्टी स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै चिनियाँ विदेशमन्त्रीले दिएको प्रतिक्रिया सकारात्मक भएको बताएका हुन् ।सो पार्टीको स्थायी कमिटी बैठकले २ बुँदे निर्णय गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।विज्ञप्ति :

देउवा ओलीबीचको भेट सकियो, दुबैले दिएनन् प्रतिक्रिया

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ। बिहीबार राति ओली निवास बालकोटमा दुई नेताबीच भेट भएको हो।  औपचारिक रुपमा कुनै प्रतिक्रिया दुबै नेताले दिएनन्। प्रतिपक्ष दलका नेता ओलीको सचिवालयले भने एमसीसी सम्झौता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएको छ।  बालुवाटारमा भएको सत्ता…

प्रधानमन्त्रीसँग एक्लाएक्लै भेटेपछि ओलीकाे प्रतिक्रिया : कुराकानी राम्रो भयो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको कुरा सकारात्मक भएको बताएका छन्। प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘कुराकानी राम्रो भयो।’ओली निवास बालकोटमा प्रधानमन्त्री र ओलीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो। एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुगेका थिए। संसद्को अवरोध हटाउने बारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदल

सर्वोच्चको फैसलापछि देउवाको प्रतिक्रिया : लोकतन्त्र र विधिको शासन जोगियो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक विधिको शासनलाई जोगाएको बताएका छन्।  सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतले निष्पक्ष फैसला गरेको बताएका हुन् ।  यस्तै उनले सरकार गठनका विषयमा पाँच दलको छलफल भइरहेको बताए ।  सर्वोच्च अदालतले आज प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो । साउन ३ भित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन र त्यस...

इजरायलविरुद्धको अडानका विषयमा इस्लामिक देशहरूबीच आफैं बाझाबाझ

प्यालेस्टाइनमाथि इजरायलको आक्रमणका विरुद्ध इस्लामिक देशहरूको संगठन ओआईसीको बैठक आइतवार बोलाइएकोमा इजरायलका विषयमा सहमति बन्न सकेन ।  त्यस आकस्मिक बैठकमा इजरायलको आलोचना गरेर गाजामा आक्रमण तत्काल रोक्न माग गरिएको छ । तर इजरायलका विषयमा इस्लामिक देशहरूको प्रतिक्रिया फरक फरक रह्यो । उनीहरूबीचको मतभेद बैठकमा स्पष्ट देखियो ।  पोहोर साल संयुक्त अरब अमिरातले इजरायलसँगको सम्बन्ध सामान्य बनाएको थियो । त्यसपछि बहराइन, मोरक्को र सुडानले पनि यूएईको अनुसरण गरेका थिए । इजिप्ट र जोर्डनले पनि इजरायलसँग शान्ति सम्झौत...