रुसी सुरक्षा परिषद्का उपाध्यक्ष भन्छन्– युक्रेनमा आणविक हमला हुँदा पनि नेटो चुप बस्नेछ

मस्को । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले रुसले ढुक्क भएर युक्रेनमाथि आणविक आक्रमण गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार त्यस्तो हमलाको परिस्थितिमा पनि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले आफ्नै सुरक्षाको डरले कुनै प्रतिकार गर्ने छैन ।  मेदभेदेभले टेलिग्रामलाई भनेका छन्, "एकचोटि कल्पना गरौँ, रुस आफ्नो पक्षमा निकै क्षति...