रुसी सुरक्षा परिषद्का उपाध्यक्ष भन्छन्– युक्रेनमा आणविक हमला हुँदा पनि नेटो चुप बस्नेछ

मस्को । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले रुसले ढुक्क भएर युक्रेनमाथि आणविक आक्रमण गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार त्यस्तो हमलाको परिस्थितिमा पनि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले आफ्नै सुरक्षाको डरले कुनै प्रतिकार गर्ने छैन ।  मेदभेदेभले टेलिग्रामलाई भनेका छन्, "एकचोटि कल्पना गरौँ, रुस आफ्नो पक्षमा निकै क्षति...

सम्बन्धित सामग्री

नेटोले भन्यो– सदस्य राष्ट्रमाथि हमला हुँदा मात्र सैनिक हस्तक्षेप हुन्छ

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा एकजना युक्रेनी पत्रकारले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जनरल जेन्स स्टोल्टेनबर्गलाई हाल रुसले युक्रेनमाथि गरिरहेको आक्रमणमा नेटोले कहिले हस्तक्षेप गर्ने हो भनी प्रश्न गरेका छन् । सेना प्रमुख स्टोल्टेनबर्गले यदि रुसले नेटोका कुनै पनि सदस्य राष्ट्र माथि हमला गरेको खण्डमा मात्र नेटोले प्रत्यक्ष रूपमा सैनिक हस्तक्षेप...