एसियन गेम्स महिला फुटबल टिमलाई एक्सपोजर मात्र

३१ भदौ, काठमाडौं । चीनको हाङझाउमा हुने एसियन गेम्समा नेपालले जापान, भियतनामजस्ता बलिया टिमसँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप जित्ने लक्ष्य भन्दा माथि नउठेको नेपाली महिला फुटबलका लागि एसियन गेम्स ठूलो अवसर हो । नेपाल रहेको समूह डी मा जापान, भियतनाम र बंगलादेश छ । जापान महिला विश्वकपको शीर्ष ८ भित्र परिसकेको टिम हो । […]

सम्बन्धित सामग्री

एसियाडका लागि नेपाली महिला फुटबल टिम चीन प्रस्थान - NepaliPatra

काठमाडौँ। १९ औं एसियन गेम्स (एसियाड)मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ। चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली महिला फुटबल टिम सोमबार चीन प्रस्थान गरेको हो। नेपाली महिला टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो। एसियाडका लागि नेपाली महिला फुटबल टिम समूह […]

एसियाडका लागि नेपाली महिला फुटबल टिम चीन प्रस्थान

काठमाडौँ- १९ औं एसियन गेम्स (एसियाड) मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली महिला फुटबल टिम सोमबार चीन प्रस्थान गरेको हो । नेपाली महिला टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो । एसिय...

एसियाडका लागि नेपाली महिला फुटबल टिम चीन प्रस्थान

काठमाडौँ- १९ औं एसियन गेम्स (एसियाड) मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली महिला फुटबल टिम सोमबार चीन प्रस्थान गरेको हो । नेपाली महिला टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो । एसिय...

एसियन गेम्स फुटबलः विश्वकप विजेता जापानसँग भिड्दै नेपाल

काठमाडौँ- चीनमा आयोजना हुने एसियन गेम्स (एसियाड) को महिला फुटबलअन्तर्गत नेपाल समूह ‘डी’ मा परेको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो पटक एसियन गेम्स खेल्दैछ ।  चीनले सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म एसियन गेम्स आयोजना गर्दैछ ।  बिहीबार गरिएको ड्र अनुसार नेपाल समूह ‘डी&rsq...

एसियन गेम्स : महिला फुटबलको तयारी मंगलबारदेखि

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले चीनमा हुने एसियन गेम्सक लागि नेपाली महिला फुटबल टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु गर्ने भएको छ । राखेपले सोमबार प्रशिक्षणका लागि ४० जना खेलाडी बोलाएको छ ।

महिला फुटबल र महिला भलिबलमा नेपालले पहिलो पटक एसियन गेम्स खेल्ने

९ वैशाख, काठमाडौं । नेपालको महिला फुटबल टिम र महिला भलिबल टिमले पहिलो पटक एसियन गेम्समा सहभागिता जनाउने भएको छ । राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको होन्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्समा नेपालको महिला फुटबल र महिला भलिबल टिमलाई सहभागि गराउने निर्णय गरेको हो […]