पर्यटनमन्त्री ढकाल कोरोना संक्रमणमुक्त

काठमाडौं । पर्यटन मन्त्री भानुभक्त ढकाल कोरोनाभाइरस संक्रमणमुक्त बनेका छन् । आज गरिएको परीक्षणबाट कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताए ।  यही वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले यस बीचमा मेरो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक अभार तथा धन्यवाद व्यक्त सा...