ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेका नियुक्तिविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषदको सिफारिसमा नियुक्त गरेका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूमाथि संवैधानिक इजलासमा आज सुनुवाइ तोकिएको छ । संवैधानिक परिषदसम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत […]